स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने

काठमाडौं, ९ फागुन । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको

आयोग बनाएर बाँकी काम पूरा गर्ने सहिद परिवारलाई प्रचण्डको आश्वासन

पोखरा, ९ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । उनले शुक्रबार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटमा

पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन

कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जना पक्राउ

बिराटनगर, फागुन ०९ गते । कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०८ गते मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी

संखुवासभा र उदयपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, फागुन ०९ गते । संखुवासभा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । फागुन ८ गते साँझ संखुवासभाको सभापोखरी गाँउपालिका-६ स्थित भित्री

फरार १५ प्रतिवादी संगै लाखौंको सामान सहित भारतीय पक्राउ

रौतहट, ९ फागुन। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १५ जना फरार प्रतिवादीसँगै लाखौंको भन्सार छलीको सामान सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।    फैसला कार्यान्वयन अन्तर्गत

ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द

ताप्लेजुङ । चालक कुटपिट भएको घटनाको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रवार (आज) बाट अनिश्चित कालिन यातायात बन्दको आह्वान गरेका छन् । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट

सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे

काठमाडौं – सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो।

अमेरिकाले पनामाको होटलमा राख्याे नेपाली सहित ३ सय बढी आप्रावासीलाई

पनामा, ९ फागुन । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन ।    जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने। यसका

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, ९ फागुन । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।    जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।