बि.सं.२०८१ फागुन २ गते शुक्रबार, ई.सं.२०२४ फ्रेबुअरी २४, नेपाल सम्बत ११४५ सिल्लागा द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण द्वितीया, पञ्चाङ्ग: अतिगंड तैतल पूर्वराशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः तैतिल, याेगः अतिगण्ड ।
तेह्रथुम, फाल्गुन १ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका- २ स्थित प्रहरी चौकी म्याङ्लुङ परिसरमा नव निर्मित कार्यालय तथा ब्यारेक भवनको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव
काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच तरुणहरूसँग शिक्षा नीति
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा
डडेलधुरा । डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–३ काँडे स्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुंगा लिएर जादै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा
काठमाडौं – बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्। पन्तलाई बुधबार
काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा नगरपालिका-८ घर भई हाल काठमाडौं-३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर
काठमाडौ । कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं
नरेश विष्ट । नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता-समीकरणले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन्। नेपाली
विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । उपमेयर शिल्पा निराला कार्कीको