कर्तव्य ज्यानमुद्दाका आरोपीलाई सफाइ दिएपछि रौतहटका न्यायाधीशविरूद्ध पीडित परिवारै धर्नामा

सञ्जय मिश्रा,रौतहट – न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्। कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई विभिन्न प्रभावमा परी सफाइ दिएको भन्दै जिल्ला न्यायाधीश

नगरभित्र अवैध मदिराको कारोबार बढेपछि नगरपालिकाको ध्यानाकर्षण

सप्तरी- सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ। नगरक्षेत्रमा जताततै

अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत

कमलपोखरी स्थित सानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोटमा परी १४ जना घाइते,११ जनालाई लगियो कीर्तिपुर

काठमाडौं – काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो। विस्फोटमा परी १४ जना घाइते छन्।

धनकुटाका दुई जना सहित झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषध बोक्ने ५ जना पक्राउ

मोरङ, माघ २४ गते । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २३ गते अस्थायी प्रहरी चौकी अमरहाट

पाँचथरको हिलिहाङमा नव निर्मित प्रहरी बिटको समुद्घाटन

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ भालुचोक स्थित नव निर्मित प्रहरी बिटको समुद्घाटन भएको छ । माघ २३ गते आयोजित एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख

राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ

काठमाडौं – ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता

धनकुटाको साँगुरीगढी स्थित थुटेबर देखि चाँदीबजार सम्मको सडक निर्माण कार्य तीब्र,थप बजेटको लागि पूर्वमन्त्री राईको पहल

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-९ थुटेबर देखि चाँदीबजार सम्मको गुणस्तरिय सडक निर्माण कार्य धमाधम काम भैइरहेको छ। संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित वजेट २ करोड १५ लाखको थुटेबर देखि

मोरङ पथरीका भुजेल दम्पत्ती ब्राउनसुगर सहित परे पक्राउ

झापा,माघ २४ । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया

अध्यादेश बारे जसपा नेपाल आज मात्रै निर्णय लिने

काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा बिपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिदैँछ ।   सरकारले हालै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।