सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, पुर्‍याए भारतका बैंकमा तीन अर्ब

काठमाडौं – ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्‍याएको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर

२५ किलो गाँजा बरामद, दुई जना फरार

धनुषा – मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको

लेनदेन विवादमा कुटपिट गरी एक जनाको हत्या

रसुवा – रसुवामा एक लेनदेनको विषयमा कुटपिट गरी एक जनाको हत्या भएको छ। शनिबार साँझ उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या भएको हो।

नक्कली नोट सहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही – प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका-१५

काठमाडौंका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्छु : एसएसपी बस्नेत

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन्। शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने

दमकमा झडप, ८ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो ।

नेदरल्याण्ड्स सँग १५ रनले पराजित हुँदै सिरिजबाट बाहिरियो नेपाल

काठमाडौं । सीता राना मगरले ५ विकेट लिँदै कम स्कारेमा रोकेपनि ब्याटिङमा चुक्दा नेपालले अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार ब्यहारेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले

दमकमा बन्दकर्ता र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ। दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय

धनकुटाको सांगुरीगढीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा,माघ २० । धनकुटामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएकोले आत्महत्याको रोकथाम कम गर्ने उद्देश्यले संचालित कार्यक्रममा

नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको लक्ष्य, सीता एक्लैले लिईन् ५ विकेट

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।