काठमाडौं, माघ २० । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन
मोरङ, माघ २० गते । मोरङको मिक्लाजुङ गाउँपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जना पक्राउ परेका छन् । माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले
नारायण कुमार राई/धनकुटा,२० माघ । प्रेस चौतारी धनकुटाले आफ्नो १० औं अधिवेसनको अवसर पारेर संगठनमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गरिरहनु भएका २ पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । धनकुटामा
झापा । मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको आंशिक प्रभाव झापामा परेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज
काठमाडौं – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ
काठमाडौं, माघ २० । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी
काठमाडौं, माघ २० । एनएलजी इन्स्योरेन्सले आज आइतबार (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार
प्रकाश रेग्मी । हरेक वर्ष विश्व सिमसार दिवस मनाउने गरिन्छ। सन् १९७१ फेब्रुअरी २ मा हस्ताक्षर भएको रामसार (उक्त सम्मेलन इरानी सहर रामसारमा भएको थियो) महासन्धिको वार्षिकोत्सवको उपलक्ष्यमा सन् १९९७
धनकुटा : पूर्वका नौ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण धनकुटाको पाख्रिबासबाट धरान,इटहरीका लागि छुट्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने संखुवासभा,भोजपुरबाट तपाईका लागि
झापा , माघ २० — मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले माघ २० र २१ गते कोशी प्रदेशका ९ जिल्ला— ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, र संखुवासभामा बन्दको