माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।   बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।

घांस काट्न गएकी महिलामाथि हात्तीको आक्रमण,महिलाको मृत्यु

झापा, पुस १८ गते । झापाको कचनकवल गाउँपालिका-७ स्थित दिपज्योती सामुदायीक वनमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । पुस १७ गते दिउँसो १२ बजे स्थानीय ३४ बर्षीया

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.८ म्याग्निच्युडको मापन भएकाे भूकम्प मापन तथा अनुसन्धान

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।   राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

प्रेरणा वास्फाेर/भैरहवा, १८ पुस । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ।   बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ ।

झापा र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, पुस १८ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १७ गते साँझ ७ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित लागुऔषध नियन्त्रण ब्यूरो

बाल गायक सचिन परियारको निधन

काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।    महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान

भन्सार छलीका सामान बोक्ने पिकअप भ्यानसहित चालक पक्राउ

रौतहट, १८ पुस। लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।    सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई

आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, १८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।