पूर्व फुटबलर बार्ट विलियम्सको ४९ वर्षमा निधन

काठमाडौँ । इङ्लिस फुटबल क्लब सेफिल्ड वेड्नसडेका र नटिङ्घम फरेष्टका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधन भएको छ । बार्ट विलियम्सको ४९ वर्षको उमेरमा अमेरिकामा निधन भएको उनको पूर्व क्लब

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

चितवन, ९ साउन।नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो। नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस

‘नेकपाका संस्थापक कर्माचार्य भन्नुहुन्थ्यो, कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ’

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाँै स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार

ओली – गृहमन्त्रीको ‘पत्रिका’ले मेरो फोटो किन छाप्यो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । साथै

लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

लुम्बिनी, ९ साउन ।रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन्

जर्मनीको आधा दर्जन गोल

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार खेलिएको खेलमा जर्मनीले सजिलो जित हात पारेको छ । जर्मनीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हरायो । जितसँगै जर्मनी

भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

केदार मगर / खोटाङ, ८ साउन । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने

कम्युनिष्ट आन्दोलनका योद्धा दलु छायाँको निधन

काठमाडौं,८ साउन । नेपालको कम्युनिष्ट आन्दोलनका योद्धामध्येका एक योद्धा दलु छायाँ अर्थात दलबहादुर भुजेल को निधन भएको छ । ७७ वर्षीय भुजेलको सोमबार उपचारको क्रममा निधन भएको हो । २००३

कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौँ, ८ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।