काठमाडौं । ऊर्जा उद्यमीले सरकारको लक्ष्यअनुसार नै मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लागिपरेको भए पनि पछिल्ला दिनमा देखिएका व्यवधानले आफूहरुलाई निराश बनाएको टिप्पणी गरेका छन् । सरकारले १० वर्षमा १५
मङ्गलबारे, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बा,ढी प,हिरो पी,डितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । इलाम र पाँचथरको बा,ढी,पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा
धनुषा, ७ कात्तिक ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा
नारायण अधिकारी ,चितवन, ७ कात्तिक । जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गाैलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गाैलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ
काठमाडौँ, ७ कात्तिक ।संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट
काठमाडौँ, ७ कात्तिक ।अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे
काठमाडौँ, ७ कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री
बैतडी, ७ कात्तिक । प,हिरोमा पुरिएर मृ,त्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पी,डित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका
महेन्द्रनगर, ७ कात्तिक ।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बा,ढी पी,डितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बा,ढी प्रभावित बस्तीका बासिन्दालाई
मार्तडी, ७ कात्तिक । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म