दिउँसै गोठमा छिरेर बा,घले चौपाया मा,रेर खान थालेपछि …

कञ्चनपुर, ७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मा,रेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मा,रेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२

रुसमा सङ्क्रमण बढ्यो, एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृ,त्यु

मस्को,७ कात्तिक । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृ,त्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको

वरिष्ठ नेता पौडेल -तत्काल राहतको व्यवस्था गरिनुपर्छ

भजनी, ७ कात्तिक ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बा,ढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बा,ढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा

काठमाडौँ, ७ कात्तिक ।नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो

पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने-प्रधानमन्त्री देउवा

विराटनगर, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि

काठमाडौँ, ७ कात्तिक ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा

सुदूरपश्चिम : बा,ढीप,हिराबाट मृ,त्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बे,पत्ता

बैतडी, ७ कात्तिक ।बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बा,ढी प,हिरो तथा प्राकृतिक विपत्तिबाट मृ,त्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम

गोदावरी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका

विद्यालयमा आश्रय लिएर बसिरहेका बा,ढी पी,डित भन्छन् घर कहिले फर्कने, कसले घर बनाइदिने…

–दुर्गा देवकोटा,टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बा,ढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बा,ढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका

प्रधानमन्त्री प्रदेश नं १ का बा,ढी, प,हिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै

झापा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुहुने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।