नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने;परराष्ट्रमन्त्री

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न

नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने

बाँके, ६ असोज । बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। यी तीन विषयमा एक–एकजनालाई

को हुन् त: डा. खड्का ? परराष्ट्रमन्त्री डा नारायण खड्काको जीवनी

काठमाडौँ, ६ असोज। परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उहाँले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत

आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको ; शङ्कर पोखरेल

राँझा, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ । नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले

नेपाली कांग्रेस ; सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक, ६ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई

चार दशकदेखि आँखा उपचार सेवामा

– नारायण अधिकारी ,चितवन, ६ असोज । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहनु भएको

सुनको मूल्य एकैदिन रु नौ सयले बढ्यो

काठमाडौँ, ६ असोज । नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाडौँ, ६ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मङ्गलबार काठमाडौँ उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै

नौविसे सडक ११ घण्टापछि सञ्चालन

मुग्लिन, ६ असोज ।पहिराका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको प,हिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।