सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

शरद् शर्मा,काठमाडौँ, २३ भदौ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोमिखममा रहेका

अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने

काठमाडौँ, २३ भदौ । अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले

विषालु स,र्पको डसेर दुई बालिकाको मृ,त्यु

जलेश्वर, २३ भदौ । महोत्तरी जिल्लामा वि,षालु सर्पको ड,सेर दुई बालिकाको मृ,त्यु भएको छ। मृ,त्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद

एकै पटक ३६ जनप्रतिनिधि ले एमाले परित्याग गरि एकिकृत समाजवादीमा

चितवन, २३ भदौ ।जिल्लामा नेकपा एमाले परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये

लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि (नेकपा) एकीकृत) समाजवादीमा

देउखुरी, २३ भदौ । लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले (नेकपा एकीकृत) समाजवादी रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन्। लुम्बिनी

मनसुनी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौँ, २३ भदौ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

गण्डकी, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार

बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा

मुग्लिन, २३ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड

दश वर्षमा बेलायतबाट फर्किएर चेन होटलमा लगानी

नारायण अधिकारी ,चितवन, २३ भदौ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको छ । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समूहको होटल बिस्तार

नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका प्रमाणपत्र बनाउने प,क्राउ

काठमाडौँ, २३ भदौ । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।