विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य

काठमाडौं । यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई)को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि

ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकालाई स्वर्ण पदक

काठमाडौँ, विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई

‘देश बनाउन युवा क्रियाशील बन्नुपर्छ’

तनहुँ, रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले युवा क्रियाशीलता नरहे देश बन्न नसक्ने बताउनुभएको छ । रोट¥याक्ट क्लब अफ भानुद्वारा आज यहाँ आयोजित भानु नगरपालिकाका

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

प्रकाश अधिकारी, कर्णाली, २४ साउन । सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा

लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा

सुमो दु,र्घटनामा चालकको मृ,त्यु , पाँच घा,इते

मकवानपुर,काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ भने चारजना घाइते भएका छन् । मृ,त्युहुनेमा सुमो चालक रहेको जिल्ला

त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

काठमाडौँ, नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बा,ढी,पी,डितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु ः अध्यक्ष दाहाल

काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बा,ढी,प,हिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ । प्रतिनिधिमण्डलले बाढीपहिरामा भएको

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक

नयाँ दिल्ली, कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको

धार्मिक पर्यटनसँग जोडिँदै बेगनास ताल बराह

गण्डकी, सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ। बेगनास ताल धार्मिक तथा पर्यटन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।