पूर्वमन्त्री पीएल सिंह फेरि अस्पताल भर्ना, आइसीयुमा राखेर उपचार गरिँदै

पूर्वमन्त्री एवं काठमाडौं महागनरपालिकाका पूर्वमेयर पीएल सिंह फेरि अस्पताल भर्ना भएका छन् । आन्द्रामा समस्या आएपछि केही दिन अगाडिमात्रै डिस्चार्ज भएका सिंहलाई फेरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

नेपालले प्रतिस्पर्धा गर्न लागेको एसिया कपका लागि भारतले टोलीको घोषणा गर्दै

काठमाडौं। भारतले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गर्दै छ। सोमबार पत्रकार सम्मेलनमार्फत भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले टोलीको घोषणा गर्न लागेको हो। प्रतियोगिताका लागि पाकिस्तान, नेपाल, बंगलादेशसहितका

गुरमीत राम रहीमको प्यारोल समाप्त, ३० दिनपछि फेरि जेलमा पुगे

काठमाडौं । ३० दिन जेलबाट बाहिर रहेपछि गुरमीत राम रहीमको प्यारोल आइतवार समाप्त भयो र उनलाई उत्तर प्रदेशको बागपतबाट भारी सुरक्षा बलसहित हरियाणाको रोहतक पुलिस सुनारिया जेल लगिएको थियो। २०

स्वस्तिमा भन्छिन्– ‘सारुकको आत्महत्याका विषयमा नम्रताले स्पष्टीकरण दिनुपर्छ’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । टेलिभिजन शो ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा उनले शो धारणा राखेकी

९६ वर्ष लागिन् पूर्व मुमाबडामहारानी रत्न, हिमानी ट्रस्टले गर्‍यो सांस्कृतिक कार्यक्रम

काठमाडौं । पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह ९५ वर्ष पूरा गरी ९६ औँ वर्षमा प्रवेश गरेकी छन् । उनी १९८५ साल भदौ ४ गते जन्मेकी थिइन् । राजा महेन्द्रकी दोस्रो

व्याजदर नियन्त्रणमा अर्थमन्त्रीको एक्सन

काठमाडौं । बैंकहरू व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नियन्त्रणको अस्त्र प्रयोग गरेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार बैंकहरूलाई स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना

प्रदीप गिरी बीपी पछिकै ठुलो समाजवादी चिन्तक: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको

सन्नी देओलको घरको लिलामी ? बैंकले निकाल्यो सूचना

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको

झापाका अजयले पोर्चुगलमा गरे आत्महत्या

झापा । झापा जिल्ला गौरादह नगरपालिका वडा न.३ गुराँस चोकका स्थानीय नारायण थापा तथा हेमा थापाका ३१ वर्षीय जेठा छोरा अजय थापाको निधन भएको छ । हाल वैदेशिक रोजगारीका क्रममा

जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई निम्तो

काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।