ललितानिवास प्रकरणमा किन रोकियो माधव र बाबुरामको बयान ?

१ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ताकेता गरेको छ । त्यसअनुसार प्रहरी

सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटी मान्न सकिन्न : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटी मान्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन

जंगली च्याउ खाएर आमा-छोरीको मृत्यु

दाङ — दाङमा जंगली विषालु च्याउ खाएर आमा-छोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको

नियमित अभ्यासका क्रममा ढलेका फिफा रेफ्री चौधरीको निधन

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको ४० वर्षकै उमेरमा निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा चौधरी शुक्रबार बिहान ढलेको र उपचाका क्रममा ज्यान गएको बताइएको छ । मैदानमा

कर्मचारीलाई विना अवरोध काम गर्न दिनुपर्छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने

१ भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको

भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि : भारतको कप्तानी बुमराहले गर्ने

काठमाण्डाै – भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय

माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य, केही नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई थप गरिएको माओवादी केन्द्रीय

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छ्न्। काङ्ग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले भदौ ४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकमा मुख्यमन्त्री

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।