४१ परिवार वि,स्थापित, ७ घर उच्च जो,खिममा

गलकोट,निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार वि,स्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भा,री वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् ।

सेतीमा पानीको ब,हाव ब,ढ्यो, स,तर्क रहन आग्रह

डोटी,लगातारको वर्षाका कारण डोटीको सेती न,दीमा पानीको ब,हाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

मेलम्चीमा पूर्वमन्त्री बस्नेत द्वारा राहत सामग्री

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बा,ढी र प,हिरोका कारण ठूलो भौतिक तथा मानवीय क्ष,ति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पी,डितका लागि रु २० लाखभन्दा बढीको राहत

सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै, भर्चुअल कक्षाको विकल्प खोज्न सरकारसँग माग

नवलपुर, असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि

प्रतिनिधिसभा विघटन संवैधानिक छ : प्रम ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माण हुन नसकेपछि स्वभाविक र संवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको जिकिरसहित सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा सर्वोच्च अदालतको

टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

टोकियो, जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको

मनसुनको शुरुआतमै बाढीपहिरो ,सातको मृ,त्यु, ,२५ बे,पत्ता

काठमाडौँ, मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका

अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

फुङ्लिङ, ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त

नौ राउण्डको पे,स्तोलसहित एक प,क्राउ

उदयपुर, त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती

मेलम्ची नगरपालिकालाई कामपाको रु दुई करोड सहयोग

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।