निवर्तमान सञ्चारमन्त्री,समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु

काठमाडौँ, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज

मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण

काठमाडौँ, विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण गरेको छ ।राजधानीको उत्तरपूर्वी भेग कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारस्थित खुर्सानीबारीमा रहेको असहाय गाईबाच्छा संरक्षण स्थल नजिकैको डाँडामा

जापानमा जन्मदर घट्यो

टोकियो, जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या

वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’

काठमाडौँ, काठमाडौँको वाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षाैंदेखिको प्रयास सफल हुन सकिरहेको छैन

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान काठमाडौँको

निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

काठमाडौँ,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले

कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

रोल्पा, रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ

‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम

इलाम, केही साताअघि यहाँका युवाको अगुवाइमा जुटेको ‘मलम पट्टी’ अभियानले अहिले गाउँगाउँमा पुगेर सेवा दिँदै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीको पीडामा

कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मा,रमा

लहान, कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा

पुष्पकमल दाहाल ‘प्रचण्ड, २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने

कर्णाली,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ । एकीकृत अखिल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।