योजना आयोगको उपाध्यक्षमा पुनः डा कँडेल

काठमाडौँ,राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम

सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

दमौली,सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच÷पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो । दमौली अस्पतालमा

उम्मेदवारविरुद्धका गतिविधिप्रति एमाले गम्भीर

काठमाडौँ, नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको

सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर

काठमाडौँ,सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम

बस दु,र्घटना, १३ जनाको मृ,त्यु

इस्लामाबाद, पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दु,र्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृ,त्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दु,र्घटनामा अरु ३०

भारतमा कोभिड–१९ बाट एकै दिनमा तीन हजार ८७४ जनाको मृ,त्यु

नयाँ दिल्ली ,कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृ,त्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुधबार त्यहाँ २

बन्चरेडाँडामा धमाधम काम, वर्षाअघि नै फोहर विसर्जन गर्न सकिने

काठमाडौँ, वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको

स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित खोज्न घरघरमा

डोटी, जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर

अपहरणपश्चात ह,त्या गरी फरार तीन प,क्राउ

लहान, अपहरणपश्चात ह,त्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात ह,त्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सौन्दर्य हेरिदिने कोही भएन

फुङ्लिङ, अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।