महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा

कर्णाली,कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव ०७७÷०७८ मा मन्त्रालयमातहतका

बाँकेमा थप १२ स,ङ्क्रमितको मृ,त्यु

राँझा, बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृ,त्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृ,त्यु

महामारीमा बालबालिका घरभित्र राख्न अभिभावकको भूमिका महत्वपूर्ण

टीकापुर, यतिबेला दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि

नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रम बारे अन्य दलसँग छलफल गरी अघि बढ्ने तयारी

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रम बारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पार्टी

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

काठमाडौँ,पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २०

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने

काठमाडौँ, काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल

अक्सिजन प्लान्टका लागि रु डेढ करोड सङ्कलन, तीन करोड बढीको प्रतिबद्धता

कास्की, गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रु एक करोड ५१ लाख सात हजार ६४० सहयोग सङ्कलन भएको छ

अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

कञ्चनपुर,नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर

१९ हजार २८५ स,ङ्क्रमित निको भए

डोटी, सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी

स्वास्थ्यसम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड–१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।