मन्त्रालयको काममा व्यस्त भइरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि कानूनमन्त्री धनराज गुरुङको दुई दिनदेखि मनमोहन कार्डियोलोजी शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ११ सय रुपैयाँले
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन् । शनिवार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष भट्टराईले ललिता
काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकहरू रिहा भएका छन्। शुक्रबार चीन जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकद्धय ली जियालिङ र लिउ फुयान
चितवन, २७ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि
राष्ट्रिय समाचार समिति । मनहरी (मकवानपुर), २७ साउन : मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।ललितपुर
काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्। अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन्। उनलाई अध्यागमनले भारतबाट आउने
काठमाडौं । भारतमा आयोजना हुने आईसीसी विश्वकपमा पाकिस्तानी टोलीको सहभागिताबारे सोधिएको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयले पाकिस्तानी टोलीप्रति भारतको व्यवहार अन्य टोलीसँग जस्तै हुने बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम