श्रेष्ठले भेटे देउवासँग, के भयो कुराकानी?

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ। गृहमन्त्री श्रेष्ठ देउवालाई भेट्न शुक्रबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। शुक्रबार बसेको कांग्रेस संसदीय

बाबुराम भट्टराई – गणतन्त्र पछि भ्रष्टाचार घट्नुको साटो बढ्यो

सुर्खेत । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताएका छन् । पार्टी कामका लागि सुर्खेत आएका उनले शनिबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत

प्रधानमन्त्री चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई

उत्तराखण्डको रुद्रप्रयागमा गुडिरहेको कारमा ढुंगा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं । रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा पहिरो खस्दा कारमा सवार ५ जनाको मृत्यु भएको छ । गौरीकुण्ड राजमार्गको तरसालीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । यहाँ भग्नावशेषमा पुरिएको एउटा गाडी

ठूलो दलको हैसियतले कांग्रेसले नै संसद्‌को गतिरोध अन्त्य गर्न पहल थाल्नुपर्छ : सिंह

नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध हुनु उचित नभएको बताएका छन् । आज (शनिवार) काठमाडौंमा कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,

मतदान गराएर आफ्नो जनप्रतिनिधिहरूको मूल्यांकन गर्दै सीके राउत

२७ साउन, जनकपुरधाम । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ । स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान

एयर इन्डियाले आफ्नो लोगो परिवर्तन गर्‍यो, सीईओले बताए कारण

काठमाडौं । भारतीय उड्डयन कम्पनी एयर इन्डियाले बिहीबार आफ्नो नयाँ लोगो विश्वसामु प्रस्तुत गरेको छ । टाटाको स्वामित्वमा रहेको एयर इन्डियाका सीईओ क्यापबेल विल्सनले लोगो मात्र परिवर्तन गर्ने कुरा नभएर

ममाथि प्रहरीले दुई पटक हातपात गर्‍यो : सुनील शर्मा

काठमाडौं। नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो। शुक्रबार म्याद

गौर हत्याकाण्डमा उपेन्द्रतिर छानबिन सोझिएपछि जसपाको प्रतिवाद- दोषी माओवादी र प्रभु साह हुन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्ड तत्कालीन मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साहको हठका कारणले भएको आरोप लगाएको छ । सरकार गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।