काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टी मनाउन गएका पुलिस क्लबका खेलाडी भरत शाहमाथि निर्घात कुटपिट भएको छ । पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले शाहलाई निर्घात
काठमाडाैं। काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ। सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान
काठमाडौं। सरकारबाट बाहिरिएको जनमत पार्टीले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो। पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष
१९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय
काठमाडौँ। नेपाली चलचित्र ‘बगान’ चौथो सातामा प्रदर्शनरत छ। साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन्। दर्शककै ‘वर्ड अफ माउथ’ को कारण चौथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन्
दोलखा, १९ साउन । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए
कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका छन् । सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार सुन-चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ
बैतडी : बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी