क्विन्टल सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा उपचारका लागि रिहा

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ । उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको

फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी पाइयो

चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका

फेसबुकमा हाकिम खोज्दै मेयर, हाकिम सरुवा खोज्दै सिंहदरबारमा !

जनकपुरधाम । महोत्तरीको भँगाहा नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वयको अभाव हुँदा नगरपालिकाको कामकाज ठप्प भएको छ । नगरपालिकाका मेयर संजीव कुमार साहले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो

बलिउड गायक जावेद अली नेपालमा

काठमाडौँ । भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनी बिहीबार नेपाल आएका हुन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन

पूर्वपतिको जन्मदिनमा गायिका ‘जेरी’ लेख्छिन् – मैले दिन नसकेको खुशी दिने मान्छे छिट्टै प्राप्त होस्

लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् । उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

सुरुङ्गा (झापा), १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

ग्याँष्ट्रिक भएर पीडित हुनुहुन्छ ? यी खानेकुरा खानुहोस

ग्याँष्ट्रिक भनेको नेपालीहरुमा प्रायः देखिने रोग हो । नेपालमा यो रोग धेरै मानिसमा देखिने र मानिसलाई दुःख दिने गरेको छ । यसले मानव स्वास्थ्यलाई धेरै असर पार्नुको साथै अल्सर र

रवि लामिछानेलक्षित प्रेम बानियाँको टिप्पणी : चर्चित र चिपेष्ट केही समयमात्र टिक्छन्

काठमाडौं, १८ साउन । अमेरिकामा रहेका पत्रकार प्रेम बानियाँले रास्वपाका सभापति रवि लामिछानेलक्षित टिप्पणी गरेका छन् । रविले हिजो (बुधबार) चितवन–२ बाट उपनिर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा निलो

विश्वकपका लागि सुरक्षा अनुमतिको पर्खाइमा पाकिस्तान क्रिकेट बोर्ड

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपमा पठाउन स्वीकृति लिने अपेक्षा गरिएको छ। यसका लागि पहिले सुरक्षा प्रतिनिधिमण्डल भारत जाने र यस सम्बन्धमा स्वीकृति दिनेछ । पाकिस्तानका प्रधानमन्त्री

कप्तान पौडेल – नेपालको ब्याटिङमा समस्या देखियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपालको ब्याटिङमा समस्या देखिएको बताएका छन् । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर फर्किएका उनले ब्याटिङमा समस्या देखिएको बताएका हुन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।