राजेश्वर मण्डल । नेपालमा अहिले भीष्म तथा तिब्र गतिमा रसायन बिषादी, मलखादहरुको प्रयोग भैइरहेको छ तर यस्को अनियन्त्रित प्रयोगबाट वातावरण, माटो, बाली, र मानिसको स्वस्थ समेत नकारात्मक असर पर्दै छ
धनकुटा । धनकुटाको सिधुवामा रेम्बो ट्राउट माछाको उत्पादन सुरु भएको छ । छथरजोरपाटी गाँउपालिका ६ सिधुवा बजार नजिकै करीब १५ लाख रुपैया लगानी स्थानिय जुना श्रेष्ठले पालन सुरु गर्नु भएको
फिक्कल (इलाम), २९ माघ : पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर
उदयपुर, २८ माघ : जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा
भोजपुर, २६ माघ : सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आउनुभएको छ
सुबास दर्नाल / सल्लेरी (सोलुखुम्बु), २६ माघ : हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा
गण्डकी, २४ माघ : सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ । सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग
गोपालप्रसाद बराल/महोत्तरी, २४ माघ : चार दशकअघि पुस÷माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर
गोरखा, २४ माघ : गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम
महेन्द्रनगर (कञ्चनपुर) २४ माघः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन हुनुभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाउनुभएको छ । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा