कृषि

मकैमा लाग्ने फौजी किरा( Fall Armyworm) र त्यसको व्यवस्थापन विधि

राजेश्वर महतो । परिचय : मकैमा लाग्ने फौजी किरा ( Spodoptera frugiperda ) एक अत्यन्तै आक्रमिक स्वभावको किरा हो । यो किराले मकैको साथसाथै अन्नवाली र तरकारी वाली समेत हानि

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

मिला दरै/डुम्रे (तनहुँ), ४ माघ : नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश

नौ करोडको अदुवा बिक्री

त्रिवेणी (रुकुमपश्चिम), ४ माघ : व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

नारायण अधिकारी/चितवन, ४ माघ : तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको

धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

धनकुटा : व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ । कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा

चार करोडभन्दा बढीको सुन्तला बिक्री

त्रिवेणी (रुकुम पश्चिम), ३ माघ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग हुनुहन्छ । अघिल्लो वर्ष

विस्तार गरिँदै मकै बाली

पर्वत, २ माघ : पर्वतमा उत्पादनको हिसाबले मुख्य बालीका रुपमा रहेको मकैबाली विस्तार गर्न चालु आर्थिक वर्षमा रु ६६ लाख लगानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले मकै

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

मध्यविन्दु (नवलपरासी), २९ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

तम्घास (गुल्मी), २८ पुस : गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै उहाँले वार्षिक लाखौँको आम्दानी गर्दै आउनुभएको छ ।

म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती

बेनी (म्याग्दी), २४ पुस : बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।