भद्रपुर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक
काठमाडौँ । शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार
साउदी गएका ६ नेपाली ११ महिना पछी यसरी रित्तो हात घर फर्किए
यो कस्तो बिडम्बना, कति चेली हरु खाडीमा दलाल बाट बेचिएर यसरी बस्न बाध्य भएका छन् यो कुनै नौलो कुरा होइन | आज फेरी आङकामी शेर्पाको सहयोगमा अर्की बेचिएकी चेलीको उद्दार
काठमाडौं । श्रीमती, सासु र ससुरासहित ९ जनाको हत्यामा संलग्न सकिल हुसेन मियाँ (सकिल मोहम्मद हुसेन) लाई कतारबाट इन्टरपोलको सहयोगमा आइतबार (आज) नेपाल ल्याइएको छ । इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो
काठमाडौँ, १५ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार ३०० रकम थप लिने गरेको छ ।
काठमाडौं । टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परेका थिए । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किएका हुन् । मोरङको केराबारी–९
काठमाडौँ । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा बम आक्रमणमा परी घाइते भएकी नेतृलाई आर्थिक सहयोग गरेको छ। प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनको समयमा चुनावी मैदानमा अज्ञात समुहको बम आक्रमणबाट घाइते भएकी
काठमाडौं, फागुन ११ । घर फर्किने पैसा नभएर मलेसियामा अलपत्र परेका १० जना नेपालीको उद्धार गरिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले सल्यानका अमर विक, बाँकेका नजिर अलि साई, तनहुँका