प्रवास

क्रोएसियामा रहेकी एक नेपाली युवती मृत फेला

काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियामा रहेकी धादिङकी आनन्दी तामाङ मृत फेला परेकी छन्। सेम्जोङ गाउँपालिका–३ गैरा घर भएकी २२ वर्षीय तामाङ गत शनिबार होस्टेलमा मृत फेला परेकी हुन्। उनी

ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम

सचिन्द्र श्रेष्ठ, (दुबई) । मुस्लिम समुदायको ईद -उल- फ़ित्रको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले मार्च २२ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

उदयपुरकी एक युवतीको कुवेतमा निधन

उदयपुर । उदयपुर घर भई हाल बैदेशिक रोजगारीका लागि कुवेत रहेकी एक युवतिको ज्यान गएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर– ३ की कोपिला थामीको हृदयघातका कारण मृत्यु भएको

आबुधावीमा ड्रोनको टुक्रा खसेर लाग्दा नेपाली घाइते

आबुधाबी । यूएईको आबुधावीमा हवाई रक्षा प्रणालीले ड्रोन रोक्न सफल भएपनि टुक्रा खसेर लाग्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली नागरिक पनि रहेको त्यहाँको सरकारी मिडिया कार्यालयले

लेटाङका २५ वर्षीय अनीश राई साउदीमा सम्पर्कविहीन

लेटाङ,२० फागुन । लेटाङ २ मोरङ घर भई वैदेशिक रोजगारीका लागि साउदी अरबको जेद्दामा कार्यरत २५ वर्षीय अनीश राई गत २७ फेब्रुअरी २०२६ देखि सम्पर्कविहीन भएका छन्। जेद्दाको अल खुम्राह

छुट्टीमा आएर बिहे गर्छु भनेका दिबस दुबईमा अस्ताए

युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाटीका दिवस श्रेष्ठको निधन भएको छ । श्रेष्ठको निधनको खबर परिवारका सदस्यहरूले अबुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्ती

डा. राजन थपलिया अमेरिकाको भर्जिनिया स्थित युनिभर्सिटी अफ फेयरफ्याक्सको कम्प्युटर विज्ञान, साइबर सुरक्षा र आईटी विभागको सहायक डीनमा नियुक्त

अमेरिका । युनिभर्सिटी अफ फेयरफ्याक्सले प्राध्यापक डा. राजन थपलियालाई कम्प्युटर साइन्स, साइबर सेक्युरिटी तथा सूचना प्रविधि (IT) का सह-डीन पदमा नियुक्त गरेको छ। न्यूयोर्क निवासी डा. थपलिया संयुक्त राज्य अमेरिकामा

यि हुन् अस्ट्रेलियामा कारको ठक्करबाट मृत्यु भएका सुनसरीकी हिमाली

सुनसरी । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङ (हिमाली)को दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार

घरभित्रै गाडी पस्दा अस्ट्रेलियामा एक नेपालीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो । पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति

जापानमा नेपाली महिला मृत फेला

जापान । जापानको चिवा प्रान्त अन्तर्गत नारिता क्षेत्रमा विगत ३ वर्षदेखि बस्दै आएकी एक नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। भक्तपुरको ठिमी घर भई काभ्रेपलाञ्चोकको पनौती माइती भएकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।