धनकुटा सेरोफेरो

धनकुटामा आज बिहानबाट मतगणना सुरु

धनकुटा,१४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न हिजो धनकुटामा मतदान सम्पन्न भएकाले आज बिहानबाट मतगणना थालिने भएको छ । हिजो रातिसम्ममा सबै वडाहरूट मतपेटिका

धनकुटा र भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर १३ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

धनकुटा र भोजपुरका विभिन्न स्थानमा लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर १२ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

धनकुटाको साँगुरीगढी स्थित जनसेवा प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम अनुगमन

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित जनसेवा प्राथमिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम तथा विद्यालयको समग्र अवस्था गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बिहीवार अनुगमन गरेका छन् । संघीय

धनकुटाकी २० बर्षिया स्मारिका राई ,जो कलिलै उमेर बिद्यालयका प्रधानाध्यापक बनिन्

धनकुटा । धनकुटाकी स्मारिका राईले २० वर्षमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हालेर आफ्नो क्षेत्रमा विशेष चर्चा कमाएकी छिन्। उनी हाल साँगुरीगढी गाउँपालिका–८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्।

धनकुटामा आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विदुर खवास, धनकुटा । आठौँ सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा धनकुटा नगरपालिकाले बिहिबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादनकत्वमा

पाख्रिबासमा कार दुर्घटना,दुई जना घाइते

धनकुटा,११ मंसिर । धनकुटाको पाख्रिबासमा कार दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको पाख्रिबास नगरपालिका ४ का ५३ बर्षिया जिवन श्रेष्ठ र उहांकी छोरी २३ बर्षिया

धनकुटाको सहिदभूमिमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको सहिदभूमि गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका

धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

धनकुटा,९ मंसिर । धनकुचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ । जिल्ला सदरमुकाम धनकुटामा धनकुटा नगरपालिकाको आयोजनामा अभियान सुरु गरिएको हो । प्रविधिको

२३ बर्षपछि धनकुटाकी पदम मायालाई क्षतिपूर्ति

नारायण कुमार राई/धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।