अर्थ

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता : लगानीकर्ताको मनोबल बढाउन उच्चस्तरीय छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत

नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

काठमाडौं, ०३ साउन । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सरल, छिटो र सुरक्षित बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ। नयाँ सम्झौतापछि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेका विभिन्न नयाँ कर तथा शुल्क आजदेखि कार्यान्वयनमा आएका छन्। नयाँ व्यवस्थाअनुसार शिक्षा, स्वास्थ्य, विद्युत, राइड सेयर सेवा, सेयर तथा

राष्ट्र बैंकले सार्वजनिक गर्यो शुक्रबारको विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.४६ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। अद्यावधिक दरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख अन्तर्राष्ट्रिय मुद्राको विनिमय मूल्यमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै विशेष अवस्थामा ऋण–मूल्य अनुपात (Loan to Value Ratio) बढाउने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटलको कार्यकाल थप एक वर्ष नवीकरण

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी पुनः हिमालयन क्यापिटल लिमिटेडलाई दिएको छ। कम्पनीले धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन तथा सेयरधनीसँग सम्बन्धित सेवा निरन्तर सञ्चालन गर्न क्यापिटलसँग थप एक

राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.२३ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले अद्यावधिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा सामान्य परिवर्तन गरिएको छ। आजका लागि

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिकाको नाममा सञ्चालन हुने सेयर तथा अन्य वित्तीय सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्ने व्यवस्थामा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक

शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए रकम, फिर्ता पाउने संख्या १,२१३ पुग्यो

काठमाडौं । समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। यससँगै सहकारीबाट रकम फिर्ता पाउने बचतकर्ताको संख्या १ हजार २१३ पुगेको समस्याग्रस्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।