मनोरञ्जन

३६ वर्षे सनी लियोनीसँग ८३ करोड सम्पत्ति, एउटै फिल्मबाट पाउँछिन् साढे ४ करोड

काठमाडौंः पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनी आज ३६ वर्ष पुगेकी छिन् । उनको जन्म १३ मे, १९८१ मा क्यानडामा भएको थियो । उनको सन् २०१६ सम्म कुल सम्पत्ती

पल्पसा डंगोल (चम्सुरी) को जन्मदिनमा हाँसेको-हाँसै – ल हेर्नुहोस् भिडियो

राजधानीको किर्तिपुरको पाँगामा बि.स. २०३३ साल बैशाख २० गते जन्मिएकी पल्पसा डंगोल (चम्सुरी) ले मंगलबार आफ्नो ४१ औं जन्मदिन मनाइन् । लाजिम्पाटको एक रेष्टरेण्टमा जन्मदिन सेलिब्रेशनमा उपस्थित कलाकारहरुले के भन्छन्

यी तस्विरका कारण पोर्नस्टार सन्नी लियोन फेरी चर्चा र विबादमा तानिईन – हेर्नुहोस् तस्वीरहरु

एजेन्सी । पूर्व पोर्न स्टार तथा बलिउड चर्चित नायिका आफ्ना तस्विरका कारण फेरी एक पटक एकैसाथ चर्चा र विबादमा तानिएकी छिन् । एक चलचित्रको छायांकनका क्रममा खिचिएका उनका तस्विरमा उनको

‘लिम्बुवान आईडल सिजन टु’ मा छानिए उत्कृष्ट १० (टप-टेन) प्रतिभा

धनकुटा खबर, तेह्रथुम २५ बैशाख । तेह्रथुमको म्याङलुङमा ‘लिम्बुवान आईडल सिजन टु’ को उत्कृष्ट १० (टपटेन)को छनौट भएको छ । गायन प्रतिभालाई उजागर गर्नका लागी आयोजित आईडलको टपटेन छनौट कार्यक्रम

‘बाहुबली टु’ हेर्नबाट पूर्व शाही खानदान पनि अछुतो रहेन, सासू र छोरीसहित हिमानी पुगिन हलसम्म (भिडियो सहित)

पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् । शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी

नेपाली सेनाद्वारा आयोजित लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट

काठमाडौं, वैशाख २३ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गरेको उक्त

नायिका रिमा बिश्वकर्माले गरिन पूर्बेली मोडलहरुसंगै क्याटवाक (भिडियो सहित)

इटहरी, बैशाख २२ । पूर्वान्चलको मुख्य केन्द्रबिन्दु अर्थात हरितनगरीको रुपमा परिचित ठाउ हो इटहरी । यहा राष्ट्रिय तथा स्थानिय रुपमा बिभिन्न ठुला तथा साना कार्यक्रमहरू आयोजना बेलाबखत भैइ रहने गर्दछ

अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’को १२औ भाग हेर्नुहोस्- कस्को अभिनय कस्तो ?

टेलिभिजनका दर्शकहरुले अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ बिहीबार (आज) १२ औ भाग प्रसारण भएको छ । उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट हरेक बिहीबारबाट बेलुका ८:२० मा प्रसारण हुने छ ।

सन् १९९० को दशककी चर्चित नायिका मनिषाको यस्तो रुप, कसरी विश्वास गर्ने ?

एजेन्सी : सन् १९९० को दशककी चर्चित नायिका मनिषा कोइराला बलिउडमा पुनः कमब्‍याक गर्दैछिन्। निर्देशक इम्तियाज अलीको असिस्टेन्ट सुनैना भटनागरको फिल्‍म ‘डियर माया’बाट मनिषा बलिउडमा कमब्‍याक गर्न लागेकी हुन्। ‘डियर

‘बाहुबली’का नायक प्रभासको अर्को फिल्म ‘साहो’को टिजर सामाजिक संजालमा भाइरल (भिडियो सहित)

एजेन्सी, साउथ फिल्मका सुपर स्टार तथा बाहुबलीका नायक प्रभासले अभिनय गरेको फिल्म ‘साहो’को टिजर रिलिज भएको छ । एक्शनले भरिपूर्ण उक्त टिजरमा प्रभास एक कैदीको रुपमा देखिएका छन् । तेलुगू



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।