फोटो ग्यालेरी

धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी चालक तथा पैदलयात्रीहरुलाई सचेतनामुलक प्रशिक्षण दिदै……

धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी चालक तथा पैदलयात्रीहरुलाई सचेतनामुलक प्रशिक्षण दिदै तस्बीर : जिल्ला ट्राफिक धनकुटाको फेसबुक

संविधान दिवसको अवसरमा भोजपुरमा आयोजित प्रभातफेरी कार्यक्रमका सहभागीहरु

संविधान दिवस संविधान दिवसको अवसरमा भोजपुरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रमका सहभागीहरु । तस्बिर ः निरोज कोइराला/रासस

भोजपुरका ९२ बर्षिय बृद्ध बलिमान राईलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण

भोजपुर नगरपालिका-१० जिमिगाउँका ९२ बर्षिय बृद्ध बलिमान राईलाई मङ्गलबार राष्ट्रिय परिचय पत्र हस्तान्तरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे । तस्बिर : निरोज कोइराला/रासस

एउटै बाख्राले जन्मायो चार पाठा

एउटै बाख्राले जन्मायो चार पाठा म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा सोमबार एउटै बाख्राले जन्माएका चार पाठापाठी । तस्बिर ः ध्रुवसागर शर्मा/रासस

बत्ती जडानपछि झिलिमिली बन्यो नेपालकै लामो झोलुङ्गे पुल

बागलुङको बाङ्गेचौर र पर्वतको पाङ्ग जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा बत्ती जडान गरिएको छ । बत्ती जडानपछि पुल झिलिमिली देखिएको छ । पर्यटकलाई आकर्षित गर्न बागलुङ नगरपालिकाले लाइट जडान गरेको

पाख्रीबास ८ घामेमा शिवालय मन्दिर उदघाटन गर्नुहुदै कोशी प्रदेश सभा सदस्य एबम नेकपा एमाले जिल्ला कमिटी धनकुटा का अध्यक्ष इन्द्रमणि पराजुली(तस्बीर)

धनकुटा पाख्रीबास नगरपालिका वार्ड ८ घामेमा शिवालय मन्दिर उदघाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य एबम नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुली लगायत तस्बीर : इन्द्रमणि

सिरिजंगाको प्रतिमा

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई

भोजपुरको टेम्केमैयुङमा व्यावसायिक चिराइतो खेती

भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ तिम्ममा स्थानीय कृषक देवेन्द्र राउतले गरेको व्यावसायिक चिराइतो खेती । किसान राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गर्नुभएको छ । तस्बिर ः युवराज विष्ट /रासस

पहिलो सेवाग्राहीलाई सम्मान गर्दे जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डित

पहिलो सेवाग्राही सम्मान : १९ औ निजामती सेवा दिवसको अवसरमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्दे जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डित । तस्वीर : निरोज कोइराला/भोजपुर

ताप्लेजुङमा तानमा अल्लोको कपडा बुन्दै

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ—५ स्थित उत्तम उल्लो कपडा उद्योगमा तानमा अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बूरासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।