कमलको फूल सुनसरीको इटहरीस्थित जलाशयमा फुलेको गुलाफी रङको कमलकाे फूल । तस्बिर : नवीन गड्तौला/रासस
संखुवासभाको खाँदबारीमा गाई जात्राको अवसरमा निकालिएको लाखेहरु । पछिल्लो समय संस्कृति संरक्षण गर्न संखुवासभाका नेवार समुदायले युवादेखि बालकसम्मलाई लाखे नाच्न प्रशिक्षण दिन थालेका छन् । तस्बिर ः सुजन बज्राचार्य/रासस
ताप्लेजुङमा बिहीबार देखि सुरु भएको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । भदौ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागी छ्न । तस्बिर
त्रिशुली र सेती नदीको सङ्गम चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट । तस्बिर ः कृष्ण आचार्य/रासस
बाँसको तामा घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा । यहाँ तामा प्रतिगोटा रु १०० मा बिक्री गरिन्छ । उपमहानगरपालिकाले
फेवाताल पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । तस्बिरः धनबहादुर गुरुङ÷रासस
ताप्लेजुङको फुङ्फुङ्गे झरना ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना । तस्बिरः दिलकुमार लिम्ब्र/रासस
बेतना सिमसार मोरङको बेलबारीस्थित बेतना सिमसार । सिमसारमा आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ । तस्बिर : विवेक मिश्र/रासस
तस्विर स्रोत : सामाजिक संजाल
सुनसरीको इनरुवा–४ मा लम्पी स्किनबाट सङ्क्रमित चौपाया । इनरुवाका १० वटै वडाका चौपायामा लम्पी स्किनको समस्या रहेको पशु विज्ञ कार्यालय सुनसरीले जनाएको छ । तस्बिर ः नवीन गड्तौला/रासस