बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा रहेको काठैकाठको घर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ । तस्बिर ः डम्मर बुढामगर/रासस खानेपानी आयोजना
संखुवासभा चिचिला गाउँपालिकाबाट देखिएको मकालु हिमाल यो पनि… चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली काभ्रेपलाञ्चोक, २३ वैशाख (रासस) :बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो ।
सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका-६ पिलाडिमा रहेकाे आलु खेती । यो क्षेत्र आलुको पकेट क्षेत्रको रुपले चिनिने गरिन्छ । तस्बिर: सुरेश आचार्य / रासस प्रधानमन्त्री दाहाल र एमाले
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । वर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले
सुनसरीको इनरुवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । तस्बिर ः नवीन गड्तौला/रासस गर्मीसँगै बढेसँगै कोलुङ झरना पुग्ने बढे उर्लाबारी, १३ (रासस) :गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ
धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित कृषि अनुसन्धान केन्द्र हाताभित्र ढकमक्क फुलेका फूलहरु । तस्बीर : शर्मिला राई/धनकुटा खबर
समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी। तस्बिरः दिलकुमार लिम्बू/रासस तालबाराही मन्दिर पुनःनिर्माण थालियो गण्डकी, १ वैशाख (रासस) : पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर तारा पहिचान गर्नेका लागि आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भइरहेको अवस्थामा कार्यक्रम स्थलमा भूमरी पर्दा देखिएको दृष्य भूमरीका कारण केहि बेर कार्यक्रम स्थगित
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको