सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्् । तस्बिरः नवीन गड्तौला÷रासस
सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी
तनहुँको ऋषिड गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गर्नुभएको मौरीपालन । तीन वर्षअघि रु तीन लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको
निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित गर्छन् । तस्बिर ः डम्मर बुढामगर/रासस
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्र फुलेको गुलमोहरको फूल । गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ । तस्बिर ः सनद अधिकारी/रासस การเล่นบิงโก
सङ्खुवासभाको चैनपुर नगरपालिकाले जिरोपोइन्टमा निर्माण गरिएको करुवा पार्क । नगरपालिकाले याे करुवा झन्डै २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको हो । तस्बिर : भविन कार्की/रासस
भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ । वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा
धनकुटाको पाख्रीवास नगरपालिका १० दाङसिङ ग्रामीण क्षेत्रको जंगलमा फुलेका सखुवा (साल)को रुख । सखुवाको पातको दुना टपरी गाँसेर उपयोग गरिन्छ भने यसको काठ पनि उत्तिकै उपयोगी र मूल्यवान मानिन्छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान । तस्बिरः दिलकुमार लिम्बू / रासस गाउँबाटै श्रमस्वीकृति बलेवा, २७ वैशाख (रासस)ःबागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड
सुनसरीको इनरुवास्थित कच्ची सडकको धुलोमा खाली खुट्टामा खेल्दै स्थानीय बालिकाहरु । तस्बिर :नवीन गड्तौला/रासस खानेपानी आयोजना अलपत्र गोरखा, २४ वैशाख (रासस) : गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण