फोटो ग्यालेरी

निरन्तरको वर्षापछि खुलेको मौसम

निरन्तरको वर्षापछि मङ्गलबार मौसम खुलेको समयमा लिएको सुर्खेतको वीरेन्द्रनगर र आसपास क्षेत्रको दृश्य । तस्बिरः टेकराज केसी÷रासस सङ्कटमा परम्परागत पानी घट्ट, जातो र ओखल – झलनाथ खनाल/भजनी, २५ असोज (रासस)ः

मोरङको कानेपोखरीमा आमाको किरियापुत्री बस्दै छोरी

मोरङको कानेपोखरी–६, हनुमान चोककी दुर्गा विश्वकर्माले आफ्नी आमाको हिन्दु संस्कार अनुसार काजकिरिया गरिरहेकी छिन् । आमा देवी विश्वकर्माको असोज १४ गते अल्पायुमा निधन भएपछि छोरी दुर्गा काजकिरियामा बसेकी हुन ।

तमोर नदीमा बाँध

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–१, सावादिनमा रहेको मित्लुङ क्षेत्रमा मध्यतमोर जलविद्युत आयोजनाको निर्माण गर्न सानीमा हाइड्रोले ७३ मेगावाट विद्युत उत्पादनका लागि तमोर नदीमा लगाइएको बाँध । तस्बिरः दिलकुमार

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ

च्याब्रुङ स्तम्भ ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । शुभ कार्यमा लिम्बू समुदायले च्याबु्रङ बजारएर नाच्ने गर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस खोटाङमा २८ जनाको उम्मेदवारी खोटाङ, २४

ताप्लेजुङको फक्ताङलुङमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फेम्बू गाउँमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक । डोको घाँस दाउरा तथा दैनिक काम काजका लागि प्रयोग हुने गर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस असहायको सहारा बनेको

तेह्रथुमको लालीगुँरास नगरपालिकाको लसुने बजारमा बनाइएको लसुनको स्तम्भ

तेह्रथुमको लालीगुँरास नगरपालिकाको लसुने बजारमा बनाइएको लसुनको स्तम्भ । तेह्रथुमका व्यापारिक केन्द्रमध्ये लसुनेलाई एउटा व्यापारिक केन्द्र मानिन्छ । तस्बिर ः बाला भट्टराई/रासस मन्दिरको भेटीबाट शिक्षकलाई तलब कञ्चनपुर, २० असोज (रासस)

तेह्रथुमको छथर गाउँपालिका- १ आङ्दिमका किसान बारीमा अलैंची सुकाउँदै

तेह्रथुमको छथर गाउँपालिका- १ आङ्दिमका किसान बारीमा अलैंची सुकाउँदै । तेह्रथुमका किसानले अलैंची खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर ः बाला भट्टराई÷रासस समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै काठमाडौँ,

नवदुर्गामा शक्तिपिठमा भक्तजनको घुँइचो

नवदुर्गामा शनिबार काठमाडौंको भद्रकालीस्थित मन्दिरमा भक्तजन । तस्बिरः न्युज कारखाना नारायणी किनारमा तीन सङ्घीय मन्त्रालयका छुट्टाछुट्टै योजना चितवन, १५ असोज (रासस) ःनारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम

दशैं तिहार नजिकिँदै गर्दा ढकमकै फूलेको फूलखेती

दशैं तिहार नजिकिँदै गर्दा सुर्खेतको वीरेन्द्रनगर–८ स्थित दैलेख रोड नजिक फेन्सी एनिमल एण्ड एग्रो ग्यालरीमा ढकमकै फूलेको फूलखेती । तस्बिर ः सुरेश अचार्य, रासस दुर्गा पक्षको छैटौँ दिन कात्यायनीे देवीको

मालाश्री धुन बजाउँदै

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ रक्षाचौर निवासी चक्र गन्धर्भ र गणेश गन्धर्भले मालाश्री धुन बजाउँदै । दशैंमा सबैको घर–घरमा गएर उहाँहरुले मालाश्री धुन बजाउने गर्नुभएको छ । तस्बिर ः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।