मोरङको उत्तरी सिमानामा पर्ने पर्यटकीयस्थल जेफाले । तस्बिर ः विवेक मिश्र–रासस नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन राँझा, १४ असोज (रासस) ः नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले
हिलाम्य बनेको भोजपुर– बहेरेखोलास्थित सडक । पानी परेर ग्रामीण सडक हिलाम्मे हुँदा यातायातका साधन सञ्चालन गर्न र यात्रुलाई आवतजावतमा समस्या भएको छ । तस्बिर ः युवराज विष्ट÷रासस मेलम्ची नगरपालिका दूध
दाङको तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी कुमाल गाउँमा माटाका भाडा बनाउँदै युवती । पछिल्लो समय नयाँ पुस्ताले माटाका भाडा बनाउन छोडेको गुनासो आएकाले बेला युवायुवती पनि माटाका भाडा बनाउन ब्यस्त देखिन्छन् ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा माताको दर्शन गर्दै भक्तजन । समुद्र सतहदेखि ३७९४ मिटर उचाइमा पाथीभरा धाम रहेको छ । तस्बिरः दिलकुमार लिम्बू÷रासस आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो ः ‘नेपाली आकाश
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ अवस्थित सोनी ढाका कपडा उद्योगमा दसैँखर्च जुटाउन ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिर ः दिलकुमार लिम्बू÷रासस सुनसान बन्दै ऐतिहासिक पथ्थरकोट बजार कपिलवस्तु (बुद्धभूमि), १० असोज (रासस)
भोजपुर सदरमुकाममा रहेको सप्तधारा । प्राकृतिक रुपमा उम्रिएको पानीको मुहानमा बाह्रै महिना उतिकै पानी बगिरहन्छ । तस्बिर ः युवराज विष्ट÷रासस शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्रीको आग्रह काठमाडौँ, ५ असोज (रासस)
कालीगण्डकी नदी र मोदी नदीको संगम स्थलमा रहेको मोदीबेनी दिव्यधाम । ऐतिहासिक पुरातात्विक महत्व बोकेको यस क्षेत्रमा विसं १८९० मा निर्मित भगवान नरसिंहको मन्दिर छ । तस्बिर ः सुमनजंग थापा,
सङ्खुवासभा खाँदबारी नगरपालिका-७ मा फूलेको मखमली फूल । तिहारका लागि भनेर रोपिएका फूलहरू समय अघिनै फूल्न थालेका छन् । तस्बिर ः भविन कार्की,रासस राना थारू सङ्ग्रहालय भवन निर्माण अलपत्र कञ्चनपुर,
मोरङको बेलबारी– ११ लक्ष्मीमार्गमा पहिलो किरात राजा यलम्बरको सालिक उद्घाटन । उक्त सालिकको प्रदेश १ का संस्कृति तथा पर्यटनमन्त्री खिना लुङवा लिम्बुले उद्घाटन गर्नुभएको हो । तस्बिर मणिराम दाहाल÷रासस घोषणापत्रबारे
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्वर ६ मा रहेको थाङ्पालधाप माध्यामिक विद्यालय । तस्बिर ः रुपक पुरी,रासस सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै –शेरबहादुर सिंह/महेन्द्रनगर, १८ भदौ (रासस): सुदूरपश्चिमको मौलिक पहिचान