भोजपुर नगरपालिका १२ टक्सारमा रहेको भोजपुरको एक मात्र टक्सार विमानस्थल । भोजपुर सदरमुकामबाट पाँच किलोमिटर दुरीमा रहेको यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा सातै दिन भोजपुर-काठमाडौँ उडान भर्दै आएको
हाबेचौरबाट देखिएको उत्तरी मोरङको पर्यटन क्षेत्र जेफालेको कुहिरोको अदलबदल । जेफालेलाई मोरङको भेडेटार भनिन्छ तर पक्की सडक नभएकाले आगन्तुक तुलनात्मक रूपमा भेडेटार भन्दा कम छन् । जेफाले भेडेटारबाट ३६ किलोमिटर
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परात डुढमा गरेको मौरीपालन । तस्वीर ः युवराज विष्ट÷ रासस मनकारी वडाध्यक्षः आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स मान्म, ६
नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित विस्थापित बस्तीमा बसोबास गर्दै आउनुभएका दावाकार्तो तामाङ खदी (पटुकी) बुन्दै । रसुवा हाकु निवासी उहाँसहित त्यस क्षेत्रका ११० परिवार विसं २०७२ वैशाख १२ को भूकम्पले विस्थापित
दश दिनका लागि निषेधाज्ञा लागू गरिएपछि सुनसान बनेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार । दैनिकजसो गरिएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भदौ
धनकुटा । कोरोना भाइरसको संक्रमण बढेपछि त्यसको रोकथाममा सरकारले लागु गरेको निशेधाज्ञाको बेला धनकुटाको पाख्रीबास बजार चोकमा हिंडडुल गर्नेहरुलाई केही समय रोकेर सोधपुछ र सुझाव पछि छोडिंदै तस्बीर :धनकुटा खबर
धनकुटा जिल्लाको पर्यटकीय तथा सुन्दर नगर पाख्रीबास क्षेत्रलाई धनकुटा खबरको कार्यालयबाट हेर्दाको दृश्य तस्बीर :धनकुटा खबर
बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका
खोटाङ, २९ माघ ः ड्रोनबाट खिचिएको रावाबेँसी गाउँपालिका–४ डुमे्रधारापानीस्थित साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा । नेपालका सफल व्यवसायी नरेश लामाले आफ्नो व्यक्तिगत लगानीमा स्वर्गीय बुबा फर्समान लामाको स्मृतिमा उक्त गुम्बा
पाँचथर, २९ माघ ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई स्वागत गर्दै पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूका स्थानीयवासी । विद्युतीकरण र पूर्वाधार विकासमा विशेष भूमिका खेलेको भन्दै यहाँका सर्वसाधारणले मन्त्री नेम्वाङलाई