फोटो ग्यालेरी

अरुण नदीमा फेरीको सहयोगबाट गाडी तार्दै

किमाथांका, २८ माघः सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरीको सहायताबाट यातायातको साधन तार्दै स्थानीवासी । फेरी संघीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट

भेडेटारमा चेम्जोङको पूर्णकदको शालिक

इटहरी, २८ माघः प्रदेश नं १ को भेडेटार चोकमा इमानसिंह चेम्जोङको पूर्णकदको शालिक । पृष्ठभूमिमा भेडेटार भ्यू टावर । पर्यटनको एक व्यस्त गन्तव्य भेडेटार कोभिड–१९ अगाडिको अवस्थामा आउन नसकेको होटल

धनकुटामा राष्टिय बिभूती शंखधर शाख्वको नाममा निर्मित प्रवेशद्वार

धनकुटा । धनकुटाको त्रिवेणी चौक स्थित राष्टिय बिभूती शंखधर शाख्वको नाममा निर्मित प्रवेशद्वार निर्माण गर्दै कामदारहरु । धनकुटाका समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठको सहयोगमा निर्वाचन क्षेत्र पूवाधार बिकास कार्यक्रमको रु

धनकुटाको महालक्ष्मी नगरमा पाकेको धानको मनोरम दृश्य

धनकुटा खबर । धनकुटा महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा र जितपुरको भिरालो जमिनको गाउँमा पाकेर का,ट्ने बेला भएको धान खेतीको मनोरम दृष्य । जिल्लामा ९ हजार २ सय ४५ हेक्टरमा धान खेती

नेपाली सेनाद्वारा प्रदेश १ मा निर्मित क्वा,रेन्टा,इनस्थल

इटहरी । कोरोनाको सं,क्रम,णबाट प्र,भावित हुने व्यक्तिका लागि नेपाली सेनाको पूर्वी पृतना मुख्यालयद्वारा प्रदेश १ मा स्थापना गरेको क्वा,रेन्टाइनस्थल । क्वा,रेन्टाइन झापा, मोरङ् र उदयपुर जिल्लाका विभिन्न स्थानमा ४२० शै,या

हिमाली गाउँको ट्याक्टर !

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चर मार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै स्थानीय । मोटरबाटोको अभावमा यहाँका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न आफैंले बोकेर वा खच्चरलाई

संसदमा नयाँ सदस्य : विद्या भट्टराई लगायतका सांसद

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी कास्की २ बाट निर्वाचित विद्या भट्टराई लगायतका सांसद । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित भट्टराईले पौष १ गते

गुराँसको राजधानी तेह्रथुमको बसन्तपुर तिनजुरेमा हिउँ पर्दा यस्तो देखियो…

गुराँसको राजधानी तेह्रथुमको बसन्तपुर तिनजुरेमा हिउँ पर्दा यस्तो देखियो तस्बीर : श्रद्दा रिजाल

धनकुटा खा ल्सा क्षेत्रका कि राँत राईहरु वढाङ्मीमा यसरी झुम्दै …

धनकुटा खाल्सा क्षेत्रका किराँत राईहरु आफ्नो ऐतिहासिक ,धार्मिक , साँस्कृतिक परम्परागत पापानी वढाङ्मी तुर्नी खाल्सा छिन्ताङ्ग पञ्चाकन्यामा ढोल झ्याम्टा बजाउँदै खाल्सेली बुढापाका पु्स्ताहरु वढाङ्मीमा झुम्दै … -तस्बीर :सन्जालबाट

फूलले बोलायो तिहार – हेर्नुहोस तस्बिरमा (फोटो फिचर)

धनकुटाका किसानले लगाएको फूल खेतिले तिहार आएको संकेत दिएका छन् । धनकुटामा व्यावसायी फूल खेति त्यति गरिदैन तर तिहारमा भने यहाँका किसानले व्यावसायीक रुपमै फूल खेति गर्ने गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।