धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा
जाजरकोट नलगाड नगरपालिका पशु, पंक्षी शाखामा उपचारका लागि ल्याएको बाख्रालाई स्लाइन पानी लगाएर उपचार गदैँ पशु चिकित्सक । स्थानीय सरकार गठन भएसँगै सेवाप्रवाहमा समेत राम्रो भएको किसानहरुले बताएका छन् ।
धनकुटा । कार्यक्रममा भुकम्पबाट बच्ने उपाय तथा उद्दारका बारेमा बरख गण धनकुटा र श–सस्त्र प्रहरी बलका जवानहरुले प्रदर्शनी गरेका थिए । भुकम्प सुरक्षा दिवश स्थानिय समारोह समितिको संयोजनमा भएको कार्यक्रममा
धनकुटा खबर । धनकुटाको पारीपात्लेमा रहेको सुन्तला जात अनुसन्धान कार्यक्रमको परिक्षण स्थलमा फलेको सुन्तला । यहाँ उन्सु, ओकिचु, ओकिचुवासे, मियागावावासे, यूआरएस र पंगान लगायत २२ जातका सुन्तला र २४ जातका
बलत्कारकन्चर पछि हत्या गरिएकी कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै धनकुटा बहुमुखी क्याम्पसका छात्राहरुले निकालेको बिरोध रयाली । उनीहरुले हत्यारालाई फाँसीको माग गर्दै धनकुटा बजारमा बिरोध प्रदर्शन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय
धनकुटामा १ नम्वर प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता जारी छ मदन भण्डारी स्पोर्टस एकेडेमिले आयोजना गरेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमका सहभागिता रहेको खेलमा आज दिउँसो १ बजे बाट क्वाटर
काठमाडौं, ९ मंसिर । शुक्रबार पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको पार्टीमा रमाएका छन्। नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु
दशैंको अन्तिम दिन पाख्रीबास नगरपालिकाको वडा नं.६ स्थित एक गाउँमा काठको रोटेपिङ्ग र बाँसको लिङ्गे पिङ्ग खेल्दै महिला तथा बालबालिकाहरु । बैदेशिक रोजगारका कारण गाउँभरका यस्ता रोटेपिङ्ग मच्चाउने(हल्लाउने) यूवाहरुको कमी
धनकुटाको ब्यपारीक केन्द्र हिले बजारमा दशैं मनाउन आ–आफ्नो गन्तब्य तर्फ जान सवारी पर्खंदै सर्वसाधारणहरु । हरेक बर्ष दशै अवधिमा धनकुटामा यातायातको कमी हुनेगरेको छ । तस्वीर : नारायण कुमार राई