बिजया दशमीको दिन शुनसान देखिएको धनकुटा बजार । स्थानियलाई घरमा नै दशै मनाउने ब्यस्तता र अन्य प्रायः सबैजना आआफ्नो पुर्खेउली घर जाने भएकाले दशैमा हरेक बर्ष यसरी नै धनकुटा बार
धनकुटाको हिले, भीरगाउँ, बिहिबारे रिङ्गरोड सडक खण्डको भीरगाउँ खण्डमा सडक सुधार गर्दै एक डोजर । आउन लागेको दशै तथा तिहारलाई लक्षित गरेर रिङ्गरोडको १८ किमि र धनपा २ नं. वडाका
दशै सुरु भए संगै धनकुटामा पनि गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको छ । अन्य बेलामा भन्दा दशैमा
धनकुटा नगरपालिका वडा नं. १० को पारिपात्ले स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले परिक्षणका लागि लगाएको लटरम्म फलेको जापानी उन्सु जातको सुन्तला । बिभिन्न २२ जातका सुन्तलाको अनुसन्धान गरिरहेको अनुसन्धानले
धनकुटा नगरपालिका पारिपात्ले स्थित रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र । २० हेक्टरमा फैलिएको यस अनुसन्धान केन्द्रमा १३२ अमिलो जात फलफुलको अनुसन्धान गर्ने गरिन्छ । यद्यपी १३ जना प्रबिधिकहरुको दरबन्दिको
धनकुटा वडा नं.८ को याक्ते र सान्ताङ्ग गाउँको बीचमा रहेको एक बिकट भीरमा घाँस दाउरा गर्दै एक महिला-पुरुष । यस क्षेत्रका आदिवासी समुदाय अझैं पनि पारम्परिक कृषि पेशामा आवद्ध रहेका
धनकुटाको हिलेबाट सहिदभूमी गाउँपालिका जाने सडक खण्डको उत्तरपानी बजारको हिलाम्मे सडकमा कष्टपूर्ण तरिकाले सवारी चलाईदै । उक्त तस्वीर लिईरहंदा आनन्द मानिरहेका स्थानिय महिलाहरु तस्वीर : नारायण कुमार राई / धनकुटा
धनकुटा जिल्लाका कार्यालय प्रमुखहरुको मासिक बैठक धनकुटा नगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्रमा बस्दै कार्यालय प्रमुखहरु तस्विरः विदुर खवास / धनकुटा खबर
आफनो बारीमा फलेको किवी देखाउँदै धनकुटा सहिदभूमी गाउँपालिका वडा नं.–६ थलेथलेका कृषक राजकुमार राई । रु १ लाख रुपैंयाको लागतमा उनले ३ रोपनीमा ब्यबसायीक खेती शुरु गरेका छन् । तस्वीर
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवा वजारमा निर्माणाधिन फुलकोपी (काउली)को प्रतिमाले अन्ततः पूर्णता पाउने भएको छ । वढीमात्रामा तरकारी उत्पादन हुने सिधुवा क्षेत्रको पहिचानको लागि तत्कालिन परेवादिन गाविसवाटै निर्माण