फोटो ग्यालेरी

यिनै हुन् हत्या गरेको ३० बर्षपछि पक्राउ परेका भोजपुरका पूर्णहाङ राई

हत्यामा संलग्न रहेर फरार भएका अभियुक्तलाई तीस वर्षपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार सार्वजनिक गर्दै । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका पूर्णहाङ राईलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

दाउराको कुन्यू

दाउराको कुन्यू बाल्नका लागि सुरक्षित रुपमा कुन्यू लगाएर राखिएको भोजपुरको ग्रामीण क्षेत्रमा कटिएको दाउरा । तस्बिरः निरोज कोइराला÷रासस

पाख्रिबासबाट सूर्यास्त पछि सिमसार तालतलैयालाई हेर्दा

धनकुटाको पाख्रिबास बजार क्षेत्रबाट सूर्यास्त पछि सिमसार तालतलैयालाई हेर्दा

हर्क साम्पाङले बनाएको श्रम संस्कृति पार्क पर्यटकीय गन्तव्य

सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य

भोजपुरमा रेडक्रस प्रदेशको साधारणसभा

नेपाल रेडक्रस सोसाईटी कोशी प्रदेशको भोजपुरमा आइतबार भएको तेश्रो साधारणसभा उद्घाटनमा केन्द्रीय अध्यक्ष सुर्दशनप्रसाद नेपालसहित अतिथिहरु । तस्बिर ः निरोज कोइराला/रासस

तमू ल्होसार महोत्सवमा नृत्य प्रस्तुत

तमू ल्होसार महोत्सवमा नृत्य प्रस्तुत काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला । तस्बिरः प्रदीपराज वन्त/रासस

ल्होसारमा परम्परा झल्कने घरको स्तम्भ

ल्होसारमा परम्परा झल्कने घरको स्तम्भ काठमाडौँँको टुँडिखेलमा आइतबार गुरुङ समुदायको चाड तमु ल्होसार मनाउन आफ्नो परम्परा झल्कने घरको स्तम्भसहित टुडिखेलमा । तस्बिर ः हरिराम भेटुवाल/ रासस

तमु ल्होसार गुम्बा जाँदै

तमु ल्होसार गुम्बा जाँदै ताप्लेजुङको दरमुकाम फुङ्लिङमा तमु ल्होसार मनाउन गुम्बामा जाँदै गरेका पदयात्रीहरु । तस्बिर ः दिलकुमार लिम्बू/रासस

लामा गुरुहरुबाट आशिर्वाद लिइँदै

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार कास्कीको पोखरा महानगरपालिका–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको गुम्बामा लामा गुरुहरुबाट आशिर्वाद लिँदै स्थानीय बासिन्दा । तस्बिरः धनबहादुर गुरुङ/रासस

सांस्कृतिक झाँकी

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा जातीय पोशाकमा सजिएका बालबालिका । गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् । तस्बिर ः कृष्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।