स्वास्थ्य/जीवनशैली

तीन जिल्लामा शून्य सङ्क्रमण ४६९, सङ्क्रमित थपिए

काठमाडौँ, १६ कात्तिक ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा

गर्भवती महिलाहरुको लागि सहिदभूमि गाउपालिकाद्वारा निःशुल्क अल्ट्रासाउण्ड सेवाको व्यवस्था

धनकुटा । गर्भवती महिलाहरुको लागि सशिदभुमि गाउपालिकाले निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवाको व्यवस्था गरेको छ । गाँउपालिकाले ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था पत्ता लगाई आमा तथा नवजात सिशुको

धनकुटामा १ सहित प्रदेश १ मा आज ८९ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, १५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुर, १५ कात्तिक । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएकाे छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने

प्रदेश १ मा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, १४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७

तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार

राजविराज, १४ कात्तिक ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा

प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै

बैतडी, १४ कात्तिक । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१

प्रदेश १ मा आज ४९ जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु

विराटनगर १३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६

दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

दमौली, १३ कात्तिक ।तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय

नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढे

मार्तडी, १३ कात्तिक । जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।