स्वास्थ्य/जीवनशैली

स्वास्थ रहन कति खाने सागसब्जी र फलफूल ?

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल

काम टा र्ने बानी कसरी ह टाउने ?

बीबीसी । “ह्या पछि गरौँला !” भन्दै काम टार्ने बानी सबैमा सामान्य भइसकेको छ । तर कतिपय अवस्थामा यसले गम्भीर रुप लिन सक्छ र हाम्रो स्वास्थ्यका लागि समेत हानिकारक हुने

हृ’दयघा’त किन र कसलाई हुन सक्छ ?, कसरी ब’च्ने ? (भिडियो सहित)

काठमाडौ । हृ दयघा तका कारण उच्च पदमा बसेका व्यक्तिहरुको दे हान्त हरेक वर्ष हुने गरेको पाईन्छ । आज बिहान मात्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको हृ दयघा तले

यस्तो स्वा स्थ्य चौकी, जहाँ सि टामोल समेत पाइँदैन

इटहरी– सप्तरी कोइलाडीकी नाजीया खातुन सामान्य ज्वरो आएपछि हनुमाननगर स्वास्थ्य चौकी पुगिन्। २ घण्टा हिँडेर आएकी उनी स्वास्थ्यकर्मीको पर्खाइमा थिइन्। करिब आधा घण्टापछि अहेबले उनलाई आफ्नो कक्षमा बोलाए। प्रेसर र

धनकुटामा क्षय रो गका नयाँ ३४ जना सं क्रमित वि रामी

धनकुटा,मंसिर २९ । धनकुटामा ३४ जना क्षयरोगका नयाँ संक्रमित विरामी पत्ता लागेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को क्षयरोग नियन्त्रण कार्यक्रम अन्र्तगत पहिलो चौमासिकमा जिल्लाका ७ स्थानिय तहको स्वास्थ्य

पैसा तिर्न नसक्दा सुत्केरी महिला अस्पतालमै ब’न्दी

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा

धनकुटाको छथरजोरपाटीमा ३ क्ष’यराेगी फे’ला

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका क्षेत्रमा क्षयरोग सम्वन्धि याे अार्थिक वर्षकाे प्रथम चौमासिक सञ्चालित कार्यक्रमकाे समिक्षा गरिएकाे छ । गाउँपालिकाकाे स्वास्थ्यशाखाद्वारा अायाेजित समिक्षा गोष्ठिमा याे अार्थिक वर्षकाे पहिलाे चाैमासिकमा

आ न्दोलनरत मे डिकल कलेजका विद्यार्थीले आजबाट हुने परीक्षा ब हिष्कार गर्ने

काठमाडौं । लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुले बुधबारबाट सञ्‍चालन हुने त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले बुधबारदेखि सञ्चालन गर्ने एमबीबीएस, बीडीएसलगायत स्नातक तहका प्रथम वर्षको परीक्षा बहिष्कार गर्ने

धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालन

धनकुटा खबर । धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालनमा अाएकाे छ । ल्याव सेवाकाे अाज एक कार्यक्रमकाे विच गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले उद्घाटन गर्नुभएकाे हाे । याे सेवा

ए’पेन्डिसाइटिस के हो र किन हुन्छ ? जान्नुहोस्

ए’पेन्डिसाइटिस जुनसुकै उमेर समूहको जसलाई पनि हुनसक्छ । यो अकस्मात हनुसक्छ । अकस्मात हुने भएकाले २४ घन्टाभित्र श’ल्यक्रिया गरिसक्नुपर्छ । यसको लक्षण अचाक्ली पेट दुख्नु हो पेट दुखेको २४ घण्टा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।