धनकुटा खबर । धनकुटामा समेत पछिल्लो समय एचआईभी एड्स सं क्रमितहरु खुल्न थालेको आज धनकुटामा भएको एक कार्यक्रमा जानकारी दिएको छ । एचआईभी एड्स सं क्रमितहरु सेवा, सुविधा, पहिचान,स्वाथ्योपचार लगायतको
डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) । भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि
धनकुटा खबर । धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा रहेको जग्गाको सिफारीस गरिएको छ । जग्गा सिफारिस गर्न धनकुटामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले अस्पताल निर्माणका लागि रेशम खेती विकास
काठमाडौं । सरकारले तोकेभन्दा बढि शुल्क विद्यार्थीबाट उठाउने मेडिकल कलेजवि रुद्ध सरकार ए क्सनमा उत्रिएको छ । अवैध रुपमा उठाएको रकम १५ दिनभित्र फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेको
धनकुटा खबर, कार्तिक २४, धनकुटामा कार्तिक २२ गते बाट सुरु भएको निःशुल्क मुटुरोग स्वाथ्य शिविरमा ३ हजार ७ सय ४७ जनाले स्वाथ्य परिक्षण गराएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा
विकास घिमिरे, धनकुटा खबर, २२ कार्तिक । धनकुटामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वको
एजेन्सी । जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ
एजेन्सी— करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न
धनकुटा खबर, १९ कार्तिक । धनकुटा अस्पतालमा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. भगवान कोईराला सहित अन्य डा.हरु बाट यति कार्तिक २२ गते देखि सुरु हुने मुटुरोग सम्वन्धी स्वाथ्य शिविरमा मुटुरोग
एजेन्सी । नेपाली समाजमा चियाको छुट्टै महत्व छ ्र घरमा कोहि आउँदा वा कसैको घरमा जाँदा मात्र होइन साथीभाई भेटघाटमा समेत चिया पिउने चलन छ । १. अधिकांश नेपालीले बिहान