स्वास्थ्य/जीवनशैली

जाडोमा श रीर तताउने तिब्बती स्पेशल सुप ‘थेन्थुक’, यसरी घरमै बनाउनुहोस्

काठमाडौं । तिब्बतमा पाइने धेरै खानाका प्रकारमध्येको एक हो थेन्थुक सुप । तिब्बतमा पाइने यो सुप पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय बन्दै गएको छ । हिमाली भेगमा पर्ने भएकाले

यसकारण भुलेरपनि नखानुहोस् तामाको भाडामा राखेको दहि !

काठमाडौं । तामाको भाँडोमा पानी खानु निकै राम्रो मानिन्छ । कुनै नयाँ काम शुरु गर्दा पनि तामा कै भाँडो प्रयोग गरिन्छ । पबित्र भाँडो मानिने तामाको भाडोलाई स्वास्थ्य र धार्मिक

थाहा पाउनुहोस् ब्रे कअप पछिका यी ९ फाइदा

एजेन्सी । सँगै जिउनेसँगै मर्ने बाचा खाएका पतिपत्नीबीच पनि मतभेद हुन्छ। मतभेद मात्र होइन सम्बन्धमा यतिसम्म समस्या आउँछ कि ब्रेकअफ नै हुन पुग्छ। एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका

यसरी गोलभेडाले छा लालाई गर्छ फाइदै फाइदा

एजेन्सी । गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि

चि पिक्क टाँसिने जीन्स लगाउनुहुन्छ ? यस्तो रो ग लाग्ला नि !

एजेन्सी । अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ ।

हिलेमा सञ्चालित नि:शूल्क स्वास्थ्य शिविरमा ११३० जनाले सेवा लिए

धनकुटा खबर, पौष ४ । धनकुटाको हिलेमा सञ्चालित २ दिने नि:शूल्क स्वास्थ्य शिविरमा ११ सय ३० सर्वसाधारणले सेवा लिएकाछन् । रोटरी क्लव अफ ईटहरी र यामाहाको संयुक्त आयोजना तथा विराट

बा लबा लिकालाई तरकारी खुवाउन नियमित सागसब्जीको तस्बिर देखाउनुपर्छ !

एजेन्सी । हरेक घरमा बालबालिकाहरुले सागसब्जी र फलफुल राम्ररी नखाँदा बाबुआमालाई समस्या हुने गरेको छ । गुलियो र बाहिरी खाना बढी मनपराउने बालबालिकाहरुलाई पोषणजन्य खानेकुरा विशेषगरी हरिाया सागसब्जी खुवाउन अत्यन्तै

बिहानै रातभरी भिजाएको एक चम्चा मेथीदाना खानुका १० फाइदा

एजेन्सी ।  मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के

हिलेमा २ दिने निःशूल्क स्वास्थ्य शिविर, पहिलो दिन ६ सय वढीले सेवा लिए

धनकुटा खबर, पौष ३ । धनकुटाको हिलेमा आजवाट २ दिने निःशूल्क स्वास्थ्य शिविर शुरु भएको छ । रोटरी क्लव अफ ईटहरीको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा

सफलताको सू त्रः कामप्रतिको चाहनाले पुर्याउँछ शिखरमा

एजेन्सी ।  स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।