स्वास्थ्य/जीवनशैली

पुरुष भन्दा महिलामा बढी मुत्ररोग, श्रीमान-श्रीमती वीच सम्पर्क नहुँदा पनि पिसाबको समस्या हुन सक्छ : डा रौनियार (भिडियो सहित)

डा. दीपक रौनियार युरोलोजिस्टको रुपमा बिगत दुई दशकभन्दा बढी समयदेखि सेवारत रहेका छन्। पिसाबको विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने बिरामीहरुलाई उनी उपचार त गर्छन नै त्योभन्दा पहिला उनी बिरामीलाई काउन्सिलिंग

अम्बाको पात जसमा छन यस्ता अपत्यारीला फाईदा – हेर्नुहोस् भिडियो सहित

काठमाडौँ । अम्बा एक मीठो फल हो। पाकेर मात्र नभएर काँचै पनि खान सकिने र मीठो हुने यो फलको बोटको पात पनि उपयोगी हुन्छ भन्ने कुरा चाहिं कमैलाई थाहा छ

एन्टीबायोटिक औषधिको अत्यधिक प्रयोग रोक्न सरकारले कार्ययोजना बनाउने

काठमाडौं । जथाभावी औषधिको प्रयोग बढ्दै गएको छ । अत्यधिक ‘एन्टीबायोटिक’ प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमतालाई ह्रास बनाउँदै गएको एक तथ्यांकले देखाएको छ । विश्वव्यापी रुपमा गरिएको अध्ययनले ८० वर्षअघि

धनकुटामा संचालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १७ सय बढीले लिए स्वाथ्य सेवा !

धनकुटा खबर । धनकुटामा संचालन भैरहेको वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनकुटामा पत्रकार संम्मेलन गर्दै आयोजक समितिले दिएको जानकारी अनुसार स्वाथ्य शिविरमा पथ्रिया,हर्निया हाईडोसिल लगायतका १ सय

प्रदेश – १ मा १४ जना औलो रोगी !

दमक । झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा

बिरामीको चाप बढेसँगै धनकुटाको बृहत शिविरमा नयाँ विरामी भर्ना रोकियो

धनकुटा खबर । धनकुटामा संचालन भैरहेको बृहत निःशुल्क स्वास्थ्य शिविर अन्र्तगत सोमबार बाट नयाँ विरामी भर्ना रोकीएको छ । कार्तिक १७ गते सम्म संचालन हुने बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा

धनकुटामा बृहत शल्यक्रिया : पहिलो दिन ७१ जनाको अपरेशन, २ सय बढीले सेवा लिए

धनकुटा खबर । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरमामा पहिलो दिन ७१ जनाले बिभिन्न अपरेशन शेवा लिएका छन् । गाईनो, हर्निया, पथरी लगाएत मेजर शल्यक्रिया २४ जना,

४० जना अमेरिकन डाक्टरहरुले सेवा दिने गरी धनकुटामा बृहत शल्यक्रिया शुरु

धनकुटा खबर । पहुँच नहुनेहरुका लागि पहूँच भन्ने मुलनाराका साथ धनकुटामा आजदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ । अलोहामिसन अन्तरगत अमेरिकन ४० जनाको विशेषज्ञ डाक्टरहरुको टोलीले

आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

हुम्ला । आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ । सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला अस्पतालमा रगत

बर्ष दिन बित्यो- महालक्ष्मी नगरस्थित स्वास्थ्य केन्द्रको ‘एक्स–रे मेसिन’ अझै सञ्चालनमा आएन

धनकुटा खबर । महालक्ष्मी नगरपालिका जीतपुरबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन ल्याएको बर्ष दिन पुग्दासमेत समेत सञ्चालनमा आएको छैन । एक्सरे मेसिन सञ्चालनमा नआउदा स्थानीय वासिन्दा एक्स–रे गर्नका लागि जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।