स्वास्थ्य/जीवनशैली

डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना

डुम्रे (तनहुँ), १० असोज : मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत

धनकुटामा चार सय ३२ सहित कोशीमा डेङ्गुबाट तीस हजार बढी सङ्क्रमित, १७ जनाको मृत्यु

झापा, १० असोज : डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी

ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

काठमाडौँ, ९ असोज : क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत

धनकुटामा संचालित वृहत नि:शुल्क स्वास्थ्य शिविरमा आठौ दिन ९३ जनाको शल्यक्रिया

धनकुटा । धनकुटामा अस्पतालमा संचालन भैरहेको निशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज आठौ ९३ जनाको शल्यक्रिया र ५० जनाको दातको उपचार भएको छ । आठौ दिनको शल्यक्रिया स्वास्थ्य शिविरको पनि

अठार स्वास्थ्य संस्था औषधि विहीन

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा

धनकुटामा जारी वृहत नि:शुल्क स्वास्थ्य शिविरको सातौं दिन सवैभन्दा बढी शल्यक्रिया

धनकुटा । धनकुटामा जारी नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको सातौ दिन सवैभन्दा बढी शल्यक्रिया भएको छ । अन्य दिनको तुलनामा ७ औं मुख्य १४ र साधारण २६ जनाको शल्यक्रिया गरिएको

पाख्रीवास ८ का जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रमको उद्घाटन

धनकुटा । आजबाट धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का जेष्ठ नागरिकहरुको लागि नियमित स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्य शुरु गरिएको छ । जेष्ठ नागरिकहरुलाई सहज हुने स्थानमै स्वास्थ्य

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौँ, ६ असोज : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

काठमाडौँ, ६ असोज : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।