साहित्य

राधिका शाक्यकाे ‘करूणा’ माथी सम्पादक टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नि राधिका शाक्यको पुस्तक ‘करूणा’ माथी बिचार बिमर्श सुरू भएको छ । काठमाडौंको होटेल मर्क्यौर, सुकेधारामा ‘करूणा’ पुस्तक माथी सम्पादकहरूले संबाद गरेका हुन् ।

विरहीले ल्याए ‘बारुदले काेरिएका अक्षरहरू’

सुनसरी । कवि भीम विरही राईको कविता संग्रह ‘बारुदले कोरिएका अक्षरहरु’ सार्वजनिक भएको छ । शनिबार धरानमा सम्पन्न एक कार्यक्रमबीच कवि राईकाे सङ्ग्रह लाेकार्पण भएको हाे । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक

साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ। उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं । नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा तथा स्रष्टा सम्मानित भएका छन्। परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो।  समारोहमा वरिष्ठ

किन मेरो अधिकार खोसिरहेछौ ?

कविता — संयोग योञ्जन मेरा किताबहरु नयाँ थिए, किनकि म ६ कक्षामा उक्लिएको विद्यार्थी हुँ, विद्ययालय ढोकामा पुगेँ, नयाँ उत्साह लिएर तर, विद्यालयको ढोकामा ताल्चा थियो, उस्सै फर्किएँ । शिक्षक

वरिष्ठ साहित्यकार पोखरेलको आत्मवृत्तान्त जीवनी लोकार्पण

विराटनगर । वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवन लोकार्पण गरिएको हो । कार्यक्रमका

युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथा सङ्ग्रह ‘बहुरूपी’

काठमाडौं, ९ बैशाख । लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ शनिवार सार्वजनिक भएको छ ।   एकसाथ काठमाडौँका ७ स्थानबाट पाठकहरुसँगको अन्तरक्रियासँगै पुस्तक बिक्रीका निम्ती सार्वजनिक गरिएको हो ।

नयाँ वर्षको बिहान (कविता)

कविता नयाँ वर्षको बिहान ✍️दिलकुमार घमाल नव प्रभातले ल्यायो सन्देश नयाँ उज्यालो झल्कियो, हरायो पुरानो छाँया नयाँ आशा, नयाँ सपना बोकेर आयो जीवनमा एक नवीन माया । गएको वर्षको सम्झना

साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार

काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ।  शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान

तरहरामा राष्ट्रिय कविता प्रतियोगिताको तयारी, पुरस्कार राशि ५१ हजार

इटहरी । इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।