विजयपुर । कवि गीलु राताेसकाे ‘सिलीदुङ’ कविता सङ्ग्रहमा मार्क्सवादी चेतसँगै पहिचानको आवाज रहेको समीक्षकहरूले बताएका छन् । सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बाेकेकाे धारणा दिएका छन् । कलरव धरानले
काठमाडौ । मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच
नरेम्द्र कश्चित,घनकुटा । धनकुटाको पाख्रिवासमा पाख्रिवास काव्य श्रृंखलामा आज धनकुटा महालक्ष्मी नगरपालिकाका कवि अनिल सुवेदी र तेह्रथुमका सुष्मा दाहालद्वारा कविता वाचन गरेर सम्पन्न भएको छ । पाख्रिवास साहित्य समाजले आयोजना
धनकुटा । धनकुटाको पाख्रिबासमा पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजनामा भोलि(फागुन १९) मा काव्य श्रृंखलाको आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा कवि अनिल सुवेदी र कवयित्री
विजयपुर । कवि गीलु राताेसकाे ‘सिलीदुङ’ कविता सङ्ग्रहउपर कलरव धरानले विमर्श गर्ने भएको छ । शनिबार कवि र वक्ताहरूकाे उपस्थितिमा धरानमा विमर्श हुनेछ । हाेटल पूर्वी स्टारमा बिहान ११ बजे
विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र
पाँचथर, २६ माघ ः अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत हुनुभएको छ । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा आज
काठमाडौँ, २२ माघ : साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी
गण्डकी, २१ माघ : माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि
जनकपुरधाम, १९ माघ : बिहीबारदेखि जनकपुरधाम साहित्यिक कार्यक्रमले गुञ्जयमान भइरहेको छ । साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका विभिन्न विषयमाथि विमर्श, नाटक मञ्चन र सांस्कृतिक प्रस्तुतिका कारण जनकपुरधाम गञ्जयमान भएको