साहित्य

स्वीजरल्यान्डबाट…

–ध्रुव एलेक्स कविता जेनेभा तालको माछा तार्दै – तार्दै डोर्मेरो होटलमा तिमीसँग वाइन पिउला रिअस नदीको सुकिलो पानीमा खेलौला डल्फिनले जसरी एउटै साबुनले नुहाएर डिस्को जाउँला अर्फेलेक्समा आराम गरेर निदाउँला

२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य

विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु ,मेयर कोइरालाद्वारा उत्सवको उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा,

पाख्रिबास काव्य श्रृंखलामा भोलि कवि सुमन पोखरेल

धनकुटा । धनकुटाको पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजनामा भोलि(बैशाख २६) मा काव्य श्रृंखलाको आयोजना गरिएको छ । उक्त कार्यक्रममा कवि सुमन पोखरेलले कविता वाचन गर्नेछन् ।

छन्द दिवस भव्य र सभ्य रुपले सम्पन्न

चन्द्र मादेन आन्छन/काठमाण्डौ,वैशाक ८ । ग्लोवल पव्लिक स्कुल पेप्सिकोलामा मनोहरा साहित्य समाजको आयोजनामा “छन्द दिवस” लाई आधार मानेर ८८ औं रचना वाचन सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको

लेखनाथ वाचनालयमा कविता र गजल वाचन

विराटनगर । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले कविता तथा गजल महफिल सम्पन्न गरेको छ । कार्यक्रममा देवान किराँती, सीमा आभास, शिवनारायण ‘सिंगल’, दीपा मंग्राती र केशव रिमालले कविता वाचन गरे ।

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन

विराटनगर । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमकी

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

पोखरा, चैत २४ गते । साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार

सेलिङको कविता कृति ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

विराटनगर । नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।