मुख्य

कांग्रेस नेता यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनभित्र सहमति भएको छ । बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा गठबन्धनका दलहरूबीच सहमति जुटेको एक

भक्तपुरमा अध्यक्ष केपी ओलीको ‘कुटी’ निर्माण सुरु, राधिका शाक्यद्वारा शिलान्यास

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरमा निर्माण गर्न लागिएको ‘कुटी’ को आज औपचारिक रूपमा शिलान्यास गरिएको छ। भवन निर्माणको शुभारम्भ ओलीकी श्रीमती राधिका शाक्यले गरेकी हुन्।

ओलीलाई साथ दिएका विष्णु पौडेलको घोषणा : म महासचिवको उम्मेद्वार होइन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गरेका छन् । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारी

आज उँधौली चाड : किरात समुदायले धुमधामसंग मनाउंदै

काठमाडौ । मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन बिहिबार किराँत समुदायले पितृको सम्मान र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै उँधौली पर्व देशभर धुमधामसँग मनाइरहेका छन् । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ : अध्यक्ष साम्पाङ

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । बराहक्षेत्र स्थित

भोलि योमह्री पूर्णिमा र उधौली चाड,सार्वजनिक बिदा

काठमाडौँ । भोलि मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा मनाइने योमह्री पुन्हिः (योमह्री पूर्णिमा) र उधौली पर्वका कारण देशभरका सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहने भएका छन्। यससँगै

यस्तो छ कुलमानको आर्थिक क्रान्तिको रोडम्याप…

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रको अपार सम्भावना उपयोग गर्न सके देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा निःशुल्क उपलब्ध गराउन

लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिंए : नायिका रिमा विश्वकर्मा

काठमाडौ । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन सबैलाई आग्रह गरेकी छिन्। उज्यालो नेपाल पार्टीको घोषणात्मक कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमा

शिक्षामन्त्री महावीर पुनले दिए मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी

काठमाडौ । शिक्षामन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन्। मन्त्रालयले तत्काल समिति गठन गर्न निर्देशन दिँदै अवज्ञा गरे संघीय अनुदान

श्रम संस्कृति पार्टीको शिक्षा क्षेत्रमा नौलो नीति

सुनसरी । पार्टीको घोषणापत्र अनुसार विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र सिर्जनामा लगाइनेछ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन १२ कक्षासम्म खाना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।